आफ्नो गुनासो सम्बन्धित वित्तीय सेवा प्रदायकको गुनासो सुन्ने अधिकारी लाई सम्पर्क गरि दर्ता गर्न सक्नुहुन्छ । गुनासो सुन्ने अधिकारीको सम्पर्क विवरण यहाँ रहेको छ ।
यदि नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न चाहनु हुन्छ भने "Next" मा click गर्नुहोस ।
नोट: सम्पर्क ठेगानाहरुमा झूठा विवरण भएमा वा तपाईलाई सम्पर्क गर्न नसकिएमा गुनासो समाधानको प्रक्रिया अगाडी बढ्ने छैन ।
नोट: स्पष्ट हुने गरी गुनासोको सम्पूर्ण विवरण खुलाउनुहोला । अस्पष्ट वा अपूर्ण विवरण भएमा तपाईको गुनासो समाधानको प्रक्रिया अगाडी बढ्ने छैन ।